१५ बैशाख २०८१, शनिबार

२४ घण्टामा थपिए २१ संक्रमित
  • न्युज मानसराेवर

बाँके\पछिल्लो २४ घण्टामा २१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ७८८ नमूना परीक्षणमध्ये २१ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । मन्त्रालयका अनुसार थप १६ जना संक्रमणमुक्त भएका छन्  ।हाल मुलुकभर १८७ सक्रिय संक्रमित छन् ।

  • २८ बैशाख २०७९, बुधबार प्रकाशित

  • Nabintech