७ बैशाख २०८१, शुक्रबार

५ गतेभित्र मतगणना सक्न प्रमुख निर्वाचन आयुक्त थपलियाको निर्देशन
  • न्युज मानसराेवर

बाँके\ मतगणना सुस्त भएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मुलुकभरको मतगणना जेठ ५ गतेसम्म सकिसक्न निर्देशन दिएका छन् ।

विराटनगरस्थित आर्दश विद्यालयको मतगणनास्थलको निरीक्षण गर्दै प्रमुख आयुक्त थपलियाले भने, ‘जेठ ५ गतेभित्र रिजल्ट निकाल्ने गरी काम हुनुपर्छ, व्यवस्थापनका लागि कर्मचारी दिन आयोग तयार छ । जसरी पनि परिणाम चाहियो ।’

अहिले मतगणना गर्ने स्थानका कारण पनि समस्या भइरहेको उनको भनाइ छ ।

  • २ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech