१४ बैशाख २०८१, शुक्रबार

बैजनाथ गाउँपालिका वडा न ८ कांग्रेस विजयी
  • न्युज मानसराेवर

बाँके । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसको प्यानलनै पुन विजयी भएको छ ।

वडाअध्यक्षमा कांग्रेसका भग्गन थारुले एमालेका उम्मेदवार प्रेम बहादुर खत्रीलाई ७७ मत पराजित गरेका हुन् । थारुले २००१ मत पाएका छन् भने एमालेका खत्रीले १९२४ मत पाए ।
यस्तै कांग्रेसकी महिला वडा सदस्यले १९७१, दलित महिला सदस्यले १९३१, खुला पुरुष १ मा १९१९ र अर्को पुरुष सदस्यमा १८७६ मत प्राप्त गरेका छन् ।

  • ४ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech