८ बैशाख २०८१, शनिबार

सूर्यविनायकमा गठबन्धन हार्‍याे, मेयरमा एमालेका वासुदेव र उपमेयरमा सरिता निर्वाचित
  • न्युज मानसराेवर

बाँके\ भक्तपुरको सूर्यविनायक नगरपालिकामा गठबन्धनलाई हराउँदै मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा एमाले उम्मेदवार वासुदेव थापा १४, ७५८ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी कांग्रेसका निशान ढुंगेलले १३, २३२ मत पाए । त्यस्तै उपमेयरकी एमाले उम्मेदवार सरिता भट्टराई तिमल्सिनाले १४, ४९० मत पाइन् भने नेकपा एसका श्याम सुन्दर बस्नेतले ६, ६६१ ल्याए ।

  • ५ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech