११ बैशाख २०८१, मंगलवार

प्रतिनिधि सभा बैठक आज पनि, नीति तथा कार्यक्रममाथि छलफल हुने
  • न्युज मानसराेवर

बाँके\संघीय संसदको प्रतिनिधि सभा बैठक शुक्रवार (आज) पनि बस्दैछ । आज बिहान ११ बजे बस्ने बैठकमा पनि नीति तथा कार्यक्रममाथि छलफल हुने संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

गत जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

सोही नीति तथा कार्यक्रममाथि छलफल आज पनि हुन लागेको हो सरकारल आगामी आइतवार (पर्सी) आगामी आर्थिक वर्ष २०७९/८०को बजेट संसदमा पेस गर्दैछ । ।

  • १३ जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech