१३ बैशाख २०८१, बिहीबार

आज संसद् बैठक बस्दै
  • न्युज मानसराेवर

बाँके\प्रतिनिधिसभा संसदको बैठक आज पनि बस्दैछ ।बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।

बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट जेठ १० गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो ।

  • १४ जेष्ठ २०७९, शनिबार प्रकाशित

  • Nabintech