११ बैशाख २०८१, मंगलवार

अझ बढ्यो नेपालीको ऋण, १ जनाको थाप्लोमा ६३ हजार पुग्यो
  • न्युज मानसराेवर

बाँके\ नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । अब एक जना व्यक्तिको भागमा ६३ हजार ३ सय १० ऋण पुगेको हो ।

आज सार्वजनिक भएको आर्थिक सर्वेक्षणअनुसार नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ ।

नेपालको नेपालको २ करोड ९१ लाख ९२ हजार ४ सय ८० जनालाई भाग लगाउँदा प्रत्येकको भागमा ६३ हजार ३ सय १० हुन हुन्छ ।

यो ऋण नेपाल सरकारले विदेशी दाताहरुलाई तिर्न पर्ने छ ।

  • १४ जेष्ठ २०७९, शनिबार प्रकाशित

  • Nabintech