१४ बैशाख २०८१, शुक्रबार

सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने
  • न्युज मानसराेवर

बाँके\अर्थमन्त्री जनार्दन शर्माले सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने बताएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले आइतवार संघीय संसद्को दुवै सदनमा बोल्दै आगामी आव २०७९/ ८० का लागि वार्षिक आयव्यय प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । कृषि क्षेत्रको विकासका लागि सरकारले उक्त व्यवस्था गर्न लागेको हो ।

  • १५ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech