१३ बैशाख २०८१, बिहीबार

कार्यपालिका सदस्यमा नेपाली कांग्रेसको एकल बहुमत कोहलपुर नगरमा
  • न्युज मानसराेवर

कोहलपुर \ कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसले कार्यपालिकामा एकल बहुमत कायम गरेको छ ।

आज भएको निर्वाचनमा नेपाली कांग्रेस बाट आठ जना कार्यपालिका सदस्य निर्वाचित भएका छन।

निर्वाचित हुनेमा खुल्ला तर्फ ईश्वरी प्रसाद विक भुप बहादुर दर्जी नरेश वान्तवा राई महिला तर्फ अनिता विसी ,केसरी कुमारी रावत, सुनिता विष्ट, पवित्रा थारु ,सुनिता सुनार निर्वाचित भएको कोहलपुर स्थानीय तह सदस्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कोहलपुरमा नेपाली कांग्रेस बाट १५ वडा मध्य १० वटा वडाको नेतृत्व लिनुका साथै नगर प्रमुख उपप्रमुखमा समेत नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

  • १९ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech