६ पुष २०८१, शनिबार

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम पारित
  • न्युज मानसराेवर

बुटवल\ लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० काे नीति तथा कार्यक्रम पारित भएको छ ।आइतवार बसेकाे प्रदेश सभाको १० औं अधिवेशन अन्तर्गतको १० औं बैठकले प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हाे ।

यसअघि प्रदेश सरकारकाे नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्य भाेजप्रसाद श्रेष्ठले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।

बैठकमा प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

  • २९ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech