८ बैशाख २०८१, शनिबार

शाह गैर सरकारी महासंघको केन्द्रिय सदस्यमा मनोनित
  • न्युज मानसराेवर

बाँके\ गैर सरकारी महासंघ बाँकेका अध्यक्ष तथा असल शासन क्लब बासका कार्यकारी निर्देशक नमस्कार शाह गैर सरकारी महासंघ केन्द्रिय सदस्यमा मनोनित गरिएका छन। गैर सरकारी महासंघ केन्द्रिय समितिको बैठकले शाहलाई केन्द्रिय सदस्यमा मनोनित गरेहेको हो ।

त्यसै गरी केन्द्रिय बैठकले विभिन्न प्रदेश बाट गरी अन्य ७ जनालाई केन्द्रिय सदस्यमा मनोनिति गरिएको जनाएको छ ।

मनोनिति सदस्यहरुलाई महासंघका केन्द्रिय अध्यक्ष राम सुवेदी संस्थापक महासचिव शान्तलाल मुल्मी महासचिव अर्जुन भट्टराई लगाएको उपस्थितिमा  सफथ ग्रहण गराइएको थियो ।

  • ७ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech