२८ आश्विन २०८१, सोमबार

बाल यौन दूराचार मुद्दाका फरार प्रतिवादी पक्राउ
  • न्युज मानसराेवर

बाँके\ बाल यौन दूराचार मुद्दाका एक जना फरार प्रतिवादीलाई बाँके प्रहरीले सोमबार पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेले बाल यौन दूराचार मुद्दामा ३ महिना ८ दिन कैद फैसला गरे पनि फरार रहेका बाँकेको डुडुवा गाउँपालिका ४ का ३३ वर्षीय अनिस नाउलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पक्राउ गरिएका नाउलाई जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

  • २७ असार २०७९, सोमबार प्रकाशित

  • Nabintech