९ मंसिर २०८१, आईतवार

मन्त्री अथकद्वारा बाँके जिल्लालाई साक्षर घोषणा
  • न्युज मानसराेवर

बाँके\बाँके साक्षर जिल्ला घोषणा भएको छ । शनिबार एक औपचारी कार्यक्रम गरी युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँकेलाई साक्षर जिल्ला घोषणा गरेका हुन् । साक्षर जिल्ला घोषणा भएकाहरु मध्ये ६१औ जिल्लामा पर्दछ भने लुम्बिनी प्रदेशमा भने ११ औं जिल्लामा पर्दछ ।

  • ३२ असार २०७९, शनिबार प्रकाशित

  • Nabintech