१३ बैशाख २०८१, बिहीबार

बिद्यार्थी बेहोस हुन थालेपछि बाँकेको एक विद्यालय बन्द गर्ने तयारी
  • न्युज मानसराेवर

(बाँके) : कोहलपुर नगरपालिका वडा नं. १३ मा रहेको नेरामाबि खडकबारमा कक्षा ५ मा अध्ययनरत बिद्यार्थीहरु एकाएक बेहोस भएका
छन् । बिद्यार्थीहरुमा मास हिस्टिरिया भएको अनुमान गरिएको छ ।

मास हिस्टिरियाबाट बिद्यार्थीहरु अचानक बेहोस भएपछि सोमवारबाट ५ दिनका लागि बिद्यालय बन्द गर्ने तयारी भएको बिद्यालयका प्रधानाध्यापक पृथ्बीनाथ धितालले जानकारी दिए ।

  • २९ श्रावण २०७९, आईतवार प्रकाशित

  • Nabintech