१५ मंसिर २०८१, शनिबार

नेकपा एमालेले बाँके क्षेत्र न ३(क)बाट सिफारिस गर्याे ३ जना
  • न्युज मानसराेवर

बाँके । नेकपा एमालेले बाँके क्षेत्र न ३ (क) प्रत्यक्ष प्रदेश निर्वाचनका लागि ३ जनाकाे नाम सिफारिस गरेकाे छ ।

नेकपा एमाले क्षेत्रिय कमिटीले नेता प्रेम सुवेदी , चन्द्र चाैधरी महिला तर्फ कन्चन गाैतमकाे नाम सिफारिस गरिएकाे नेकपा एमाले प्रदेश क का क्षेत्रिय सचिव माधव रिजालले जानकारी गराएका छन ।

  • १९ भाद्र २०७९, आईतवार प्रकाशित

  • Nabintech