८ असार २०८३, सोमबार

इच्छाशक्तिले दिएको सफलता
  • न्युज मानसराेवर

बाँके\बाँकेको राप्तीसोनारी–२, मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी उमेश खत्रीले खुट्टाले लेखेरै कक्षा १२ मा ३।४० जिपिए हासिल गरी उच्च सफलता प्राप्त गरेका छन।

  • ८ असार २०८३, सोमबार प्रकाशित

  • Nabintech