बाँके\बाँके जिल्लामा फोटो प्रतियोगिता गरिने भएको छ । दशैं तिहारको उपलक्ष्यमा फोटो प्रतियोगिता संचालन गरिने भएको हो । २०७९ को उपलक्षयमा आयोजनामा हुने फोटो प्रतियोगितामा बाँके जिल्ला बाट मात्रै प्रतिस्पर्धीले भाग लिन पाउने आयोजकले जनाएको छ ।
“दशैं तिहारको उमंग , मनाउनेछौ तपाईहरु संग ” भन्ने मुल नाराका साथ उक्त प्रतियोगिता असोज १० गतेदेखि कात्तिक ११ गते सम्म सामाजिक सञ्जाल अनलाईन फेसबुक मार्फत संचालन हुने आयोजक फोटो कन्टेस्टका कार्यक्रमका संयोजक गणेश बिष्टले जानकारी गराएका छन।
सहभागी हुने प्रतियोगिको फोटोमा प्राप्त हुने लाईक र सेयरको आधारमा मूल्याकंन गरि प्रथम , दृतिय र तृतीय विजेता छनौट गरिने छ। बिष्टले भनेका छन।
प्रतियोगिता बाट प्रथम हुनेलाई आकर्षक चादिको औँठी , नगद पाँच हजार डेण्टल उपचार निशुल्क , १ महिना नित्य अभ्यास निशुल्क र प्रमाणपत्र त्यसैगरी दृतिय हुनेलाई आकर्षक चादिको औँठी नगद तिन हजार डेण्टल उपचार निशुल्क , १ महिना नित्य अभ्यास निशुल्क र प्रमाणपत्र । र तृतीय हुनेलाई आकर्षक चादिको औँठी , दुई हजार डेण्टल उपचार निशुल्क , १ महिना नित्य अभ्यास निशुल्क र प्रमाणपत्र वितरण गरिने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा भाग लिने प्रतिस्पर्धीले आचारसंहिता पालना गरि सहभागी जनाउन सकिने बताइएको छ ।
यस्तो छ प्रतियोगितामा सहभागीले पालना गर्नुपर्ने आचारसंहिता












