८ श्रावण २०८१, मंगलवार

तुलसीपुर–१० मा बेलुका ७ बजेसम्म मतदान हुने
  • न्युज मानसराेवर

बाँके\दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० स्थित पातु वनगाउँ माविमा बेलुका ७ बजेसम्म मतदान हुने भएको छ। मतदान गराउन खटिएका कर्मचारीको गल्तीका कारण स्थगित मतदान फेरि दिउँसो १ बजेदेखि सुरू भएको हुँदा समय थपिएको हो।

सो मतदान केन्द्रमा भोट हालेर गएका मतदातालाई फेरि बोलाएर मतदान सुरू गरिएको हुँदा मतदाता नछुटुन् भनेर बेलुका ७ बजेसम्म मतदानको समय थपिएको निर्वाचन कार्यालयले जनाएको छ।

  • ४ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech