१६ चैत्र २०८०, शुक्रबार

बाँके ३ मा खत्रीको अग्रता कायम
  • न्युज मानसराेवर

बाँके । बाँके क्षेत्र नं.३ मा नेकपा एमाले प्रदेश क उम्मेदर रत्न खत्रीले अग्रता कायम राखेका छन ।

खत्रीले बैजनाथ गाउँपालिका वडा न १,२,३,४,५,६,७ को मतगणनामा कूल ८ हजार ९सय २१ मत प्राप्त गरेका छन।

त्यसै गरी धारा चुनाव चिह्का उम्मेदर दल बहादुर सुनारले ७ हजार ७सय ९७मत सहित दोस्रो स्थानमा रहेका छन।

भने तेस्रो स्थानमा नागरिक उन्मुक्ति पार्टीका चन्तराम थारु रहेका छन।

थारुले ५ हजार४सय ८९ मत प्राप्त गरेका छन। त्यसै गरी गठबन्धका इन्द्र प्रसाद खरेल ९ सय १ मत प्राप्त गरेका छन ।

  • ६ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech