८ श्रावण २०८१, मंगलवार

एमाले उम्मेदवार दुर्गा थारूकाे अग्रता कायम
  • न्युज मानसराेवर

बाँके, प्रदेश सभा-१ (ख) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरीले अग्रतालाई कायम राखेका छन ।
उनले १३ हजार ७ सय ९५ प्राप्त गरेका छन ।

त्यसै गरि नेपाली काँग्रेसका उम्मेदवार फुलारामले १२ हजार ९ सय १३ मत प्राप्त गरेका छन् ।

दुर्गा र फुलाराम बीच ८ सय ८२ को मतान्तर रहेको छ । यसैगरी नागरिक उन्मुक्ती पार्टीका भुमबहादुर भण्डारीले ४ हजार ३ सय ७२ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।

प्रदेश सभा १ (ख) मा कुल ६५ हजार २ सय ५५ मतदाता रहेका छन् । हाल काेहलपुर वडा नं.१० र ११ काे मत गणना भईरहेकाे छ । अब जम्मा बाँकी गणना हुन ६ हजार ५ सय ४९ मत गणना हुन बाँकी रहेकाे छ ।

  • ९ मंसिर २०७९, शुक्रबार प्रकाशित

  • Nabintech