८ श्रावण २०८१, मंगलवार

कोहलपुरको विकासमा प्रतिनिधिको चिन्ता !
  • न्युज मानसराेवर

बाँके\बाके निर्वाचन क्षेत्र नं.१ का नवनिर्वाचित प्रतिनिधि सुर्य ढकाल कोहलपुरको विकासमा  चिन्ता लिएका छन।

कोहलपुरको विकासमामा सबैको सक्रिय र सकारात्मक भूमिका हुन आवश्यक रहेको बताउदै उनी र एमाले महिला नेतृी बसन्ती अधिकारिले कोहलपुर नगरपालिका वडा नं.११ मा निर्माणधिन लामो दुरिको बसपार्कको निर्माण कार्यका स्थलगत अवलोकन गरेका हुन।

बस पार्क निर्माणको जिम्मा पाएको खड्का दया सगुन कन्स्ट्रक्सनका प्रोप्राइटर टेक बहादुर खड्कासगँ निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्नका लागि  प्रतिनिधि ढकाल र महिला नेतृ अधिकारीले आग्रह समेत गरिएको ढकालको सचिवालयले जनाएको छ । उक्त बसर्पाक निमार्ण कार्यमा कोहलपुर नगरपालिकाको बजेट रहेको छ ।

  • २१ मंसिर २०७९, बुधबार प्रकाशित

  • Nabintech