७ फाल्गुन २०८१, बुधबार

तारा एयरको जहाजमा चिल ठोक्कियो
  • न्युज मानसराेवर

बाँके\नेपालगञ्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोकिएको छ । हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले बताएको छ ।

दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति पुगेको छ ।

यद्यपि जहाजमा सवारहरू भने सकुशल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ । जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना सवार थिए ।

  • २१ मंसिर २०७९, बुधबार प्रकाशित

  • Nabintech