८ श्रावण २०८१, मंगलवार

मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो
  • न्युज मानसराेवर

बाँके\राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको वार्षिक प्रतिवेदन पेस गरेका छन्।

बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानबमोजिम राष्ट्रपतिसमक्ष अध्यक्ष मगरले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

  • २१ मंसिर २०७९, बुधबार प्रकाशित

  • Nabintech