३० असार २०८१, शनिबार

‘समावेशिता र सङ्घीयता उल्ट्याउन खोजिएको छ’
  • न्युज मानसराेवर

बुटवल\युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले समावेशी र समानुपातिक प्रतिनिधित्व उल्ट्याउने कोसिस भइरहेको दाबी गरेका छन् । जागरण मिडिया सेन्टरको २३औँ र रेडियो जागरणको १५औँ वार्षिकोत्सवलाई आज बुटवलमा सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य समेत रहेका उनले समावेशिता, सङ्घीयता र धर्मनिपेक्षतालाई उल्ट्याउने र प्राप्त उपलब्धिलाई मास्ने प्रयत्न विभिन्न तहबाट भएको जिकिर गरेका हुन।

  • ३ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech