२० असार २०८३, शनिबार

सार्वजनिक हुँदै जनगणनाको पूर्ण विवरण
  • न्युज मानसराेवर

बाँके\राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण केही दिनभित्रै सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय तथ्यांक कार्यालयले बताएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा पूर्ण विवरण सार्वजनिक गरिन लागेको कार्यालयले जानकारी दिएको हो।

कार्यालयले गत माघमा जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको छ।

  • २८ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech