६ जेष्ठ २०८१, आईतवार

नेपाल टेलिकमको नेटवर्कमा समस्या, सेवा अवरुद्ध,
  • न्युज मानसराेवर

बाँके\नेपाल टेलिकमको मोबाइल र ल्याण्डलाइन फोनमा समस्या आएको छ । टेलिकमको नेटवर्कमा समस्या आएकाले फोन र एसएमएस लगायत सबै सेवा अवरुद्ध भएको हो । मोबाइलमा टावर भने देखाइरहेको छ । केही समय अघिबाट टेलिकमको मोबाइलमा नेटवर्कमा समस्या देखिएको हो । टेलिकमले भने आफ्नो सेवा अवरुद्ध भएको विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

  • ३ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech