६ जेष्ठ २०८१, आईतवार

बाँकेमा अवैध सामान बरामद
  • न्युज मानसराेवर

बाँके\प्रहरीले बाँकेमा ८० हजार बराबरको अवैध सामान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय जयसपुर बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त अवैध सामान बरामद गरेको हो ।

अन्दाजी मुल्य ८० हजार बराबरको चिनी १ क्विन्टल र लेडिज कुर्ता सुरुवाल–९० थान बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।बरामद गरिएका सबै सामानहरु आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • ३ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech