६ जेष्ठ २०८१, आईतवार

दादुराविरुद्धको १ लाख मात्रा खोप बाँकेमा आइपुग्यो
  • न्युज मानसराेवर

बाँके\बाँकेमा फैलिएको दादुरा महामारी रोकथामका लागि हालसम्म १ लाख ५ सय मात्रा खोप नेपालगञ्ज आइपुगेको छ ।

नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुर स्थानीय तहमा फैलिएको दादुरा बिरुद्धको खोप अभियानका लागि ७० हजार ५ सय दादुरा रुबेला खोप आइपुगेको नेपालगञ्जमा बिहीवार थप ३० हजार बाँकेमा फैलिएको दादुरा महामारी रोकथामका लागि हालसम्म १ लाख ५ सय मात्रा खोप नेपालगञ्ज आइपुगेको छ ।

नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुर स्थानीय तहमा फैलिएको दादुरा बिरुद्धको खोप अभियानका लागि ७० हजार ५ सय दादुरा रुबेला खोप आइपुगेको नेपालगञ्जमा बिहीवार थप ३० हजार डोज खोप प्रदेश स्वास्थ्य आपुर्ती केन्द्रबाट आएको छ ।

बुधवारसम्म बाँकेमा ५३ हजार ६५१ जनाले खोप सेवा लिइसकेका छन् ।डोज खोप प्रदेश स्वास्थ्य आपुर्ती केन्द्रबाट आएको छ । बुधवारसम्म बाँकेमा ५३ हजार ६५१ जनाले खोप सेवा लिइसकेका छन् ।

  • ५ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech