१० असार २०८२, मंगलवार

बैजनाथमा हिउँदे गाउँसभा शुरू
  • न्युज मानसराेवर

बाँके/ बैजनाथ गाउँपालिकाकाे हिउँदे गाउँसभा शुरू भएकाे छ ।

गाउँसभामा विभिन्न विधेयक माथी छलफल जारी रहेकाे छ भने सार्वजनिक महत्वका विषयमा हाल बैजनाथ गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष निखिल बैगारले आफ्नाे धारणा राख्दै छन ।

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले नियमित हिउँदे गाउँसभामा कानून निर्माण लगाएत बजेट बाडफाड गर्नु का साथै सबै माननियहरू सार्वजनिक चासाे र महत्त्वका बारेमा धारणा राख्ने कार्यतालिका रहेकाे जानकारी गराएका छन ।

  • १५ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech