१३ बैशाख २०८१, बिहीबार

राप्ती गाउँपालिकामा लैससास परिक्षण शुरु
  • न्युज मानसराेवर

दाङ\ दाङ स्थित राप्ती गाउँपालिकामा लैगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण शुरु गरिएको छ ।
परिक्षणलाई प्रदेश सुशासन केन्द्र,लुम्बिनी प्रदेश बाँकेको आर्थिक तथा प्राविधिक सहयोग तथा वातावरण तथा ग्रामिण विकास केन्द्र (इन्रुडेक) बाँकेको सहजीकरण उक्त परिक्षण दुई दिन सम्म संचालन गरिने छ ।कार्यक्रममा राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वली ,वडा अध्यक्ष ,कार्यापालिका सदस्य, विषयगत शाखा प्रमुख लगाएतको सहभागिता रहेको छ ।

  • ७ चैत्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech