६ चैत्र २०८०, मंगलवार

शिवराज नगरपालिकामा लैससास परिक्षण शुरु
  • न्युज मानसराेवर

कपिलबस्तु \कपिलबस्तु स्थित शिवराज नगरपालिकामा लैगिक मिानता तथा सामाजिक समावेशीकरण परिक्षण संचालन गरिएको छ ।


प्रदेश सुशासन केन्द्र, लुम्बिनी प्रदेश बाँकेको आर्थिक तथा प्राविधिक सहयोग तथा शिवराज नगरपालिकाको आयोजनामा उक्त लैससास परिक्षण संचालन गरिएको हो ।
परिक्षणलाई वातावरण तथा ग्रामिण विकास केन्द्र इन्रुडेक बाँकेको सहजीकरणमा दुइ दिन सम्म उक्त परिक्षण कार्यक्रम गरिने बताइएको छ ।

परिक्षण कार्यक्रममा शिवराज नगरपालिका नगर उपप्रमुख शिवकुमार चौधरी वडा अध्यक्ष, कार्यापालिका सदस्य विषयगत शाखाका प्रमुख लगाएत ३० हजाको सहभागिता रहेको छ।

  • ९ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech