११ बैशाख २०८१, मंगलवार

शिवराज नगरपालिकामा लैससास परिक्षणमा सम्पन्न
  • न्युज मानसराेवर

कपिलबस्तु\कपिलबस्तु स्थित शिवराज नगरपालिकामा लैगिक मिानता तथा सामाजिक समावेशीकरण परिक्षण सम्पन्न गरिएको छ।

प्रदेश सुशासन केन्द्र, लुम्बिनी प्रदेश बाँकेको आर्थिक तथा प्राविधिक सहयोग तथा शिवराज नगरपालिकाको आयोजनामा उक्त लैससास परिक्षण  सम्पन्न गरिएको हो ।

वातावरण तथा ग्रामिण विकास केन्द्र इन्रुडेक बाँकेको सहजीकरणमा उक्त लैससास  परिक्षण गरिएको थियो ।

परिक्षण कार्यक्रममा शिवराज नगरपालिका नगर उपप्रमुख शिवकुमार चौधरी वडा अध्यक्ष, कार्यापालिका सदस्य विषयगत शाखाका प्रमुख लगाएत ३० हजाको सहभागिता रहेको छ।

  • १० चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech