१६ चैत्र २०८०, शुक्रबार

एमालेले शुरु गर्यो जिल्लामा विचार अन्तर संवाद
  • न्युज मानसराेवर

बाँके\मदन भण्डारी पुस्तकालय बाँकेको आयोजनामा जिल्लामा  पार्टीको  विचार अन्तर संवाद  शुरु  गरिएको छ ।

आज एमालेको पार्टीको दर्शन सम्बन्धि  प्रशिक्षण गरिएको छ।

नेकपा एमालेको पार्टी कार्यालयमा उक्त प्रशिक्षण गरिएको थियो ।

प्रशिक्षण कार्यक्रमको प्रमुख अथिति अनुसासन आयोगका केन्द्रिय सदस्य देवराज भारले कार्यक्रमको उद्घाटन गरेको थिए ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य खिलप्रसाद भूसालका अनुसार यसरी नै पार्टीको नीति विचार बारे प्रत्येक शनिबार  प्रशिक्षण कार्यक्रम संचालन गरिने जानकारी गराएका छन।

त्यसै गरी आउने शनिबार   पार्टीको संगठानत्मक सिद्धान्तको विषयमा प्रशिक्षण तथा अन्तर संवाद संचालन गरिएको बताएका छन।

प्रशिक्षण कार्यक्रममा जिल्ला अध्यक्ष किश्मतकुमार कक्षपति जिल्ला पदाधिकारी पार्टीको भातृय संगठन लगाएतको सहभागिता रहेको थियो ।

  • १४ जेष्ठ २०८०, आईतवार प्रकाशित

  • Nabintech