४ असार २०८२, बुधबार

अध्यक्ष शाही द्धारा १५ औँ गणतन्त्र दिवसको शुभकामना व्यक्त
  • न्युज मानसराेवर

बाँके\बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले १५ औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन।
उनले समग्र बैजनाथका आम नागरिकहरुमा गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका हुन।

अध्यक्ष शाहीले प्रजातन्त्र ,लोकतन्त्र , गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा सहादत प्राप्त गर्ने अमर वीर सहिद ज्युहरु प्रती श्रद्धासुमन समेत व्यक्त गरेका छन।

उनले आन्दोलनका क्रममा अङ्गभङ्ग भइ कठोर जीवन बिताउने योद्धाहरुप्रती तिन तहका सरकारको ध्यान जान आवश्यक रहेको समेत उल्लेख गरेका छन।

गणतन्त्रको जगमा बनेको संघिय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधानको पुर्ण रुपमा पालना गरि बैजनाथका आम नागरिकहरुमा सर्दैव जवाफदेही बन्ने प्रतिवद्र्ध रहेको उल्लेख गरेका छन।

  • १५ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • Nabintech