४ असार २०८२, बुधबार

बढैयाताल गाउँपालिकाले १५औँ गणतन्त्र दिवसमा गर्यो रक्त दान
  • न्युज मानसराेवर

बर्दिया \बर्दिया जिल्लाको बढैयातालमा बृह्त रत्नदान कार्यक्रम गरिएको छ ।
१५ औँ गणतन्त्रको अवसरमा गाउँपालिकाको आयोजनामा उक्त रक्तदान कार्यक्रम गरिएको बढैयाताल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले जानकारी गराएका छन।

उक्त रक्तदान कार्यक्रममा ५३ पइन्ट रगत संकलन गरिएको रेडक्रसले जनाएको छ।

रक्त दान कार्यक्रममा गाउँपालिका  अध्यक्ष हिमालय त्रिपाठी , गाउँपािलका उपाध्यक्ष ,वडा अध्यक्ष  कार्यपालिका सदस्य कर्मचारी लगाएको सहभागिता रहेको थियो ।

कार्यक्रममा रक्तदान गर्ने सबैलाई धन्यवाद सहित गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतले प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

  • १६ जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech