७ बैशाख २०८१, शुक्रबार

सीमाबारे विवादास्पद अभिव्यक्ति बारे एमालेले माग्यो जवाफ
  • न्युज मानसराेवर

बाँके\प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले हालै भारत भ्रमणबाट फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग्ने भएको छ ।

बंगलादेशको फूलबारी बन्दरगाहसम्मको रुट उपलब्ध गराए नेपालले कालापानी र लिपुलेक भारतसँग साटफेर गर्न सकिने भन्दै प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले जवाफ माग्न लागेको हो । एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले शनिवार बसेको संसदीय दलको बैठकको निर्णायानुसार सो जवाफ माग्न लागेको जानकारी दिए ।

  • २१ जेष्ठ २०८०, आईतवार प्रकाशित

  • Nabintech