१६ चैत्र २०८०, शुक्रबार

यी हुन् डीएसपीमा बढुवा सिफारिस हुने ४६ इन्स्पेक्टर
  • न्युज मानसराेवर

बाँके\नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक (इन्स्पेक्टर)  प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन्। बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले उनीहरूलाई बढुवा गर्न सिफारिस गरेको हो।

बढुवा सिफारिस हुनेमा रञ्जन अवा, कमल बेल्वासे, यमकुमार श्रेष्ठ, एलिजा गिरि, कमलराज पण्डित, चेतना पोख्रेललगायत छन्।

हेर्नुहोस् सूची

 

  • २२ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • Nabintech