१६ भाद्र २०८३, मंगलवार

भूमे पर्वमा लुम्बिनीका तीन जिल्लामा बिदा
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेश सरकारले भूमे पर्वको अवसरमा तीन जिल्लामा बिदा दिएको छ।

असार १ गते पर्ने उक्त पर्वको अवसरमा दाङ, रुकुम र रोल्पामा विदा दिने निर्णय भएको हो। आन्तरिक मामिला, काुनन तथा सहकारी मन्त्रालयका सचिव लालबाबु कवारीका अनुसार बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

मगर समुदायले यो पर्वलाई विशेष रूपमा मनाउने गर्छन्। सोही दिन मगर समुदायले आफ्ना पुर्खा र भूमिको पूजा गर्छन्।

  • ३२ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • Nabintech