४ जेष्ठ २०८१, शुक्रबार

मावि शिक्षकको परीक्षा ९ गते हुने
  • न्युज मानसराेवर

बाँके\शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को केन्द्र निर्धारण गरेको छ। परीक्षा यही ९ गते सञ्चालन हुने कार्यतालिका छ। आयोगले रोल नम्बरसहितको केन्द्र निर्धारण गरेको हो।

  • ५ असार २०८०, मंगलवार प्रकाशित

  • Nabintech