९ बैशाख २०८२, मंगलवार

सशस्त्रका तीन इन्स्पेक्टर डीएसपीमा बढुवा
  • न्युज मानसराेवर

बाँके\सशस्त्र प्रहरीका तीन जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस भएका छन्। बुधबार बसेको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फका तीन इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो।

बढुवा हुनेमा सुशील थापा, जीवन राई र सुरज भट्ट रहेका छन्।

  • २५ श्रावण २०८०, बिहीबार प्रकाशित

  • Nabintech