न्युज मानसराेवर
बाँके\एसिया कप क्रिकेटमा भारतविरुद्ध खेलिरहेको नेपालले २३१ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १० विकेटको क्षतिमा ४८.२ ओभर खेल्दै २३० रन बनाएको हो।
भारतले २३१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको छ।