२२ असार २०८३, सोमबार

नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित
  • न्युज मानसराेवर

बाँके\नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको छ।बिहीबार नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएपछि आमाको नामबाट नागरिकता पाउने हक लागू भएको छ।यस्तै गैर आवासीय नेपाली नागरिकले पनि नागरिकता पाउने भएका छन् ।

  • ५ आश्विन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech