१२ मंसिर २०८१, बुधबार

हरायो दसैँमा चङ्गा उडाउने संस्कृति
  • न्युज मानसराेवर

बाँके\दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन । दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको पाईन्छ ।

  • २ कार्तिक २०८०, बिहीबार प्रकाशित

  • Nabintech