११ बैशाख २०८२, बिहीबार

राजेश हमाल नेपालगञ्जमा
  • न्युज मानसराेवर

बाँके\ पश्चिम नेपालका विभिन्न क्षेत्रमा केन्द्रित रही विषय विज्ञको सहभागिता रहेको नेपालगञ्ज कन्क्लेक्टिभ शुक्रबार बिहानदेखि सुरु भएको
छ । महानायक राजेश हमाल, पाइलट भावना पन्त, मिस नेपाल वर्ल्ड–२०२३ शृच्छा प्रधान, कर्णाली प्रदेशका मुख्य सचिव चूडामणि पौडेल, अधिकारकर्मी मोहना अन्सारी, साहित्यकार नयनराज पाण्डे, अभिनेत्री सुरक्षा पन्त, सहारा जोशी, धनगढी उपमहानगरपालिका प्रमुख गोपी हमाललगायतको सहभागिता  रहेको छ ।

  • ८ मंसिर २०८०, शुक्रबार प्रकाशित

  • Nabintech