१२ श्रावण २०८१, शनिबार

कोहलपुरमा शुरु भयो आनंद उत्सव
  • न्युज मानसराेवर

कोहलपुर\ कोहलपुरमा आज बाट आनंद उत्सव कार्यक्रम संचालन गरिएको छ ।

द आर्ट अफ लिभिङ कोहलपुर द्धारा आनंद उत्सव कार्यक्रम आज बाट शुरु गरिएको हो ।

कार्यक्रम ६ दिन  सम्म चल्ले छ । कूल सहभागि संख्या १५ जना रहेको बताइएको छ ।

६ दिन  सम्म संचालन हुने कार्यक्रमको प्रशिक्षकका रुपमा नविन आचार्य , ऋषि सापकोटा रहेका छन।

  • २५ मंसिर २०८०, सोमबार प्रकाशित

  • Nabintech