१२ श्रावण २०८१, शनिबार

कोहलपुरमा रक्तदान सम्पन्न
  • न्युज मानसराेवर

कोहलपुर\लायन्स अफ कोहलपुर ,लायन्स सयपत्री , लायन्स कस्तुरी लायन्स प्रोफेशनल तथा  नेपाल रक्तदाताको संयुक्त पहलमा रक्त दान गरीएको छ ।

कोहलपुर न्यूरोडमा गरिएको उक्त रक्त दान मार्फत कूल ६७ प्वाइन्ट रगत संकलन गरिएको लायन्स चन्डी प्रसाद गैरेले जानकारी गराएका छन।

गैरेले चिसोको मौसममा रगत अभाव हुन नदिन उक्त रक्तदान गरिएको बताएका छन ।

 

  • २५ मंसिर २०८०, सोमबार प्रकाशित

  • Nabintech