८ बैशाख २०८२, सोमबार

सुनको भाउ तोलामा २८ सय बढ्यो
  • न्युज मानसराेवर

बाँके\नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढाएको छ। आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ।

यसैगरी तेजाबी सुन १ लाख १८ हजार २५० रुपैयाँ पुगेको छ। हिजो छापावाल सुन १ लाख १६ हजार र तेजाबी सुन १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको पनि मूल्य बढेको छ। चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ बढेर १४ सय ५५ रुपैयाँ कायम भएको छ।

  • २८ मंसिर २०८०, बिहीबार प्रकाशित

  • Nabintech