८ बैशाख २०८२, सोमबार

कस्तो छ आजको मौसमी पूर्वानुमान ?
  • न्युज मानसराेवर

बाँके\नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

देशभरिको तापक्रम गिराबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

  • २ पुष २०८०, सोमबार प्रकाशित

  • Nabintech