कोहलपुर \ कोहलपुरमा ६ दिने आनन्द उत्सव कोहलपुर नगरपालिका वडा नं.८ स्थित साईनिङ्ग स्टार ई.मी स्कुल मा सम्पन्न गरिएको छ। उक्त समापन कार्यक्रममा प्रमुख अथिति कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्य वाड नं ८ वडा अध्यक्ष लाल बहादुर राना वडा नं ९ अध्यक्ष ओपन्द्र नाथ योगीको सहभागितामा आनंद उत्सव समापन गरिएको छ।











