१५ बैशाख २०८२, सोमबार

छ सय २३ ई–रिक्सालाई कारबाही
  • न्युज मानसराेवर

बाँके \ ई–रिक्सा व्यवस्थापनमा कडाइ गरिरहेको नेपालगन्ज उप–महानगरपालिकाले नियमविपरीत चलेका ३२ ई–रिक्सालाई नियन्त्रणमा लिएको छ । नेपालगन्ज उप–महानगरपालिकाको नगर प्रहरीले ई–रिक्साको चेकजाँचलाई कडाइका साथ लागु गरिरहेका छन् ।

नगरभित्र सूचीकृत नभएका, यातायात कार्यालयमा दर्ता नभएका र अस्थायी चालक अनुमतिपत्र नभएका ई–रिक्साले नेपालगन्ज नगरपालिकाले पछिल्लो समय कारबाही गरिरहेको छ ।

  • २४ पुष २०८०, मंगलवार प्रकाशित

  • Nabintech